FAQs Complain Problems

समाचार

अन्जु दहित

टोल: 
फच्कहवा
फोटो: 
मोबाईल: 
९८५८०६८३३४
फोन नं: 
०८४-४०४१००-२०२
लिङ्ग: 
महिला
आमाको नाम: 
टिकिया थारु
बाबुको नाम: 
धनु थारु
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
गोपाल शर्मा
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
राजनीति शास्त्र
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
भारत
वडा नं: 
११
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
बर्दिया
प्रदेश: 
प्रदेश नं ५
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
श्री पांचजन्य माध्यमिक विद्यालय, बर्दिया
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 
  • २०५३ साल जेष्ठ ६ गते पार्टी सदस्यता लिएको ।
  • २०५५ माघ ४ गते ने.क.पा.माओवादीमा भूमिगत भएको ।
  • २०५६ मा एरिया सेक्रेटरी भएकाे ।
  • २०५८ सालमा बर्दिया जिल्ला कमिटिमा प्रवेश गरेकाे ।
  • २०५८-२०६३ सम्म एरिया इन्चार्ज भएकाे ।
  • २०६१ साल मा राज्य समितिकाे सदस्य भएकाे ।
  • २०६३ साल देखि अखिल महिला केन्द्रीय सदस्य भएकाे ।
  • २०६६ सालमा जिल्ला पार्टीकाे काेषाध्यक्ष भएकाे ।
  • २०६८ सालमा केन्द्रीय अधिवेशन अायाेजक समिति सदस्य भएकाे ।
  • २०७५ सालमा प्रदेश न‌ं ५ काे ने‍‍.क.पा सदस्य भएकाे ।
विगतको पेशा र अनुभव: 
  • कृषि,भैंसी तथा पशुपालन गरी अार्थिक अाय अार्जन गर्ने गरेकाे ।
जन्म मिति (वर्ष): 
२०३८
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१२
इमेल: