FAQs Complain Problems

समाचार

नोवेल कोरोना भाइरसवाट बच्न जनहितमा जारी सन्देश

नोवेल कोरोना भाइरसवाट बच्न १.नियमित रुपमा साबुन पानीले हात धुने २. खोक्दा र  हाछ्यु गर्दा नाक र मुख छोप्ने ३. यदी फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसंग परामर्श लिने ४. फ्लु जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने ५. जंगली तथा घरेलु पशुपंक्षीहरुसंग असुरक्षित सम्पर्कबाट टाढा रहने । पशुजन्य मासु/अन्डा राम्रोसंग पाकेको मात्र खाने । जनहितमा जारि संदेश ।

आर्थिक वर्ष: