FAQs Complain Problems

समाचार

हाती पाइले राेग निवारणका लागि राष्ट्रीयअाम अाैषधि सेवन कार्यक्रम २०७५ सफल पाराै ।

pic

यस बारबर्दिया नगरपालिकाले २०७५ फाल्गुन १५ गते देखि यस नगरका विभिन्न स्थानहरुमा हातीपाइले राेगकाे अाैषधि खुवाउने कार्यक्रम राखेकाे छ । अाफूलाई पायक पर्ने ठाउँमा गई अाैषधि सेवन गर्नुहुन सम्पूणमा अनुराेध छ ।

आर्थिक वर्ष: