FAQs Complain Problems

समाचार

वडा नं २ मा अनलाईन घटना दर्ता सुरू भएको छ ।

बारबर्दिया नगरपालिकाले आज २०७६ बैशाख २ गतेदेखि वडा नं २ बाट अनलाईन घटना दर्ता सुरू गरेको छ । यस नगरपालिकाको हालसम्म ३ वटा वडा कार्यालयहरूबाट अनलाईनको माध्यमबाट घटना दर्ता भइरहेको छ । यस अघि वडा नं ६ र वडा नं ९ बाट पनि यो सेवा प्रारम्भ भइसकेको छ ।

आर्थिक वर्ष: