FAQs Complain Problems

समाचार

ग्यालरी

संविधान दिवस २०७५ को अवसरमा नगर स्तरीय माध्यमिक तह हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय तृतीय तथा सान्तवना पुरस्कार वितरण गरिएको छ  ।

मिति: 09/21/2018 - 10:48
photo

संविधान दिवस २०७५ को अवसरमा बिभिन्न जनआन्दोलनमा घाइते भएका हरुको सम्मान कार्यक्रम आयोजना गरिएको छ ।

मिति: 09/21/2018 - 10:45
photo

सिकल सेल एनेमिया सम्बन्धि पाठ बारबर्दिया नगरपालिका अन्तर्गत पर्ने सबै माध्यमिक बिद्यालय को कक्षा ९ मा अनिवार्य अध्यापन गराइने भएको छ । ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा मिति २०७५ भाद्र २३ गते श्री युवक मा.वि.जोगिगाउमा एक बिशेष समारोह बीच सो पुस्तकको बिमोचन गरिएको छ ।

मिति: 09/09/2018 - 10:55
photo
मिति: 03/11/2018 - 22:31
मिति: 03/11/2018 - 22:29
मिति: 03/11/2018 - 22:18