FAQs Complain Problems

समाचार

दुर्गा बहादुर थारु(कबिर)

टोल: 
जोधिपुर
फोटो: 
मोबाईल: 
९८५८०६८३३३
फोन नं: 
०८४-४१४१००-२०१
लिङ्ग: 
पुरुष
आमाको नाम: 
लरैनी थारु
बाबुको नाम: 
विजय लाल थारु
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
रेखा थारु
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
समाज शास्त्र
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
बर्दिया
प्रदेश: 
प्रदेश नं ५
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 
  • २०२१ साल देखि विद्यार्थी राजनीतिमा सक्रिय ।
  • २०५४ साल मङ्सिरमा प्रहरीद्वारा गिरफ्तार, ३५ दिने हिरासत पछि रिहा ।
  • २०५४ साल फाल्गुन देखि २०६३ सम्म भूमिगत भई जनयुद्धमा सक्रिय ।
  • २०५६ साल चैत्र १ गते भूमिगत अवस्थामा पुन: गिरफ्तार, २०५७ साल भाद्र को पहिलो युद्धविराम पश्चातको वार्ता पछि रिहा ।
  • २०५७ साल देखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को जिल्ला सदस्य र २०७३ मा केन्द्रिय सदस्य ।
  • २०६८ साल पौष देखि २०६६ मङ्सिर सम्म उच्च स्तरीय भूमिसुधार आयोगको सदस्य ।
  • २०६८ साल मङ्सिर देखि २०७० जेष्ठ सम्म सुकुम्बासी आयोगको सदस्य ।
  • २०७४ साल असार देखि बारबर्दिया नगरपालिकाको प्रमुखमा निर्वाचित भइ कार्यभार सम्हालेको ।
  • २०७५ साल मङ्सिर देखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ५ नं प्रदेश समिति सदस्य ।
विगतको पेशा र अनुभव: 
  • श्री जनता प्रा.वि.दांगपुरमा निजि श्रोत शिक्षक भइ ७ महिना अध्यापन गरेको ।
  • कृषि पेशामा लागेको ।
जन्म मिति (वर्ष): 
२०३४
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२०