FAQs Complain Problems

समाचार

शिक्षा दिवस को अवसरमा निबन्ध लेखन प्रतियोगिता हुने ।

यस बारबर्दिया नगरपालिकाले ३९ औ शिक्षा दिवस तथा ५२ औ अन्तराष्ट्रिय शाक्षरता दिवसको अवसरमा यस नगर भित्रका मा.वि.का छात्र, छात्रा बीच निबन्ध लेखन प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

मिति:२०७५/५/२२ गते 

समय: बिहान १० बजे 

स्थान: श्री भानुभक्त मा.वि.सिउनिया, बारबर्दिया न.पा.७, बर्दिया 

आर्थिक वर्ष: