समाचार
अस्वस्थकर खाना निषेध
बारबर्दिया नगरपालिका, बर्दिया अन्तर्गत रहेका विद्यालयहरुमा अस्वस्थकर खाना निषेध गर्ने प्रयोजनका लागि पहिलो चरणको अनुगमनका क्रममा अनुगमन समितिका संयोजक नगर उप-प्रमुख श्री रत्न कुमारी पाण्डे ज्यू लगायतका सदस्यहरु श्री पाञ्चजन्य मा.वि., पदनहा र श्री ने.रा.मा.वि.,बेलवाबज्जामा ।




