FAQs Complain Problems

समाचार

प्रजनन् रुग्णताको एकिकृत स्कृनिङ्ग तथा व्यवस्थापन सम्बन्धि नि:शुल्क शिविर"अब्स्टेट्रिक फिस्टुला, आङ्ग खस्ने समस्या, यौन रोग, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानको लागि VIA विधिबाट जाँच " तपसिलको स्थान र मितिमा सञ्चालन हुने भएकोले मौकाको फाइदा ल

प्रजनन् रुग्णताको एकिकृत स्कृनिङ्ग तथा व्यवस्थापन सम्बन्धि नि:शुल्क शिविर"अब्स्टेट्रिक फिस्टुला, आङ्ग खस्ने समस्या, यौन रोग, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानको लागि VIA विधिबाट जाँच " तपसिलको स्थान र मितिमा सञ्चालन हुने भएकोले मौकाको फाइदा लिन ३० वर्ष माथिका सबै महिलाहरुले शिविरमा आई स्वास्थ्य परिक्षण गराउनुहुन अनुरोध छ।

आर्थिक वर्ष: