FAQs Complain Problems

समाचार

प्रमुख अतिथि, विशिष्ट अतिथि,विशेष अतिथि , अतिथिको आतिथ्यता ग्रहण सम्बन्धमा ।

प्रस्तुत विषयमा KOICA को आर्थिक सहयोग तथा प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको साझेदारिमा सन् २०२४ देखि २०२६ सम्म संचालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना अन्तरगत बारबर्दिया नगरपालिका वडा नं.१ मा अवस्थित पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्रमा नवनिर्मित किशोर किशोरीमैत्री तीनकोठे स्वास्थ्य सेवा भवनको तपशित बमोजिम मिति, समय र स्थानमा हुने समुद्धाटन तथा हस्तानतरण कार्यकममा अतिथिको आतिथ्यता ग्रहण गरिदिनुहुन यहाँको गरिमामय उपस्थितीका लागि हार्दिक हनुरोध छ ।

तपशिलः-
मितिः-२०८१ फागुन २७ गते मंगलबार ।
समयः विहान १० बजे
स्थानः- पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्र बारबर्दिया नगरपालिका-१, जोधिपुर बर्दिया ।

आर्थिक वर्ष: