FAQs Complain Problems

समाचार

मिति २०८२/०२/०४ गते बारबर्दिया नगरपालिकालाई पुर्णखोप सुनिश्चतता तथा दिगोपना कायम भएको नगरपालिका भब्य कार्यक्रम गरि सम्पन्न भएको छ। सोहि अवसरमा ६० वर्ष उमेर पुगि सम्मानजनक विदाई हुनु भएका ५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई रु एक लाख सहित सम्मान