FAQs Complain Problems

समाचार

मोटरसाईकल/पावर टिर्लर मर्मत सम्वन्धी सीप विकास तालिम

चालु आर्थिक वर्ष २०८२/०८३ का लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोटरसाईकल/पावर टिर्लर मर्मत सम्वन्धी सीप विकास तालिम लिन ईच्छुक बारबर्दिया नगरपालिकामा बसोवास गर्ने स्थायी वासिन्दाले मिति २०८२/०९/०२ गते सम्म निवेदन पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ।

आर्थिक वर्ष:

//