FAQs Complain Problems

समाचार

सुचना । सुचना ।। सुचना ।।। मृर्गौला प्रत्यारोपण गरेका वा डाईलाईसिस गरिरहेका, क्यान्सर रोगी तथा पक्षघा

सुचना । सुचना ।। सुचना ।।। मृर्गौला प्रत्यारोपण गरेका वा डाईलाईसिस गरिरहेका, क्यान्सर रोगी तथा पक्षघात भएका विरामीहरुले मासिक रु ५०००। का दरले पाउने औषधी उपचार वापतको फागुन २०८१ सम्मको औषधी उपचार खर्च लाभग्राहीहरुको बैंक खातामा जम्मा भएको ब्यहोरा ११ वटै वडाका लाभग्राहीमा जानकारी गरिन्छ।
-स्वास्थ्य शाखा बारबर्दिया नगरपालिका

आर्थिक वर्ष: