FAQs Complain Problems

३९ औं शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसमा संचालन गरिने कार्यक्रम

यस बारबर्दिया नगरपालिकाको कार्यालयले ३९ औं शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा  तपसिलका कार्यक्रमहरु संचालन गरिने छन ।

  •  २३ गते विहान ८ बजे वृक्षारोपण कार्यक्रम श्री भानुभक्त मा.वि.सिउनिया र जनचेतना आ.वि.नारायणपुर ।
  • २२ गते बिहान १० बजे भानुभक्त मा.वि.मा सिउनियामा निबन्ध प्रतियोगिता संचालन हुनेछ   र २३ गते ठिक १० बजे यूवक मा.वि.जोगीगाउमा शिक्षा दिवस समारोह 
  • कक्षा ८/१० मा उत्कृष्ठ नतिजा ल्याउने छात्र तथा छात्रा लाई पुरस्कार

           दलित छात्र/छात्रा

           जनजाती छात्र/छात्रा

            अन्य छात्र/छात्रा

  • लामो समय सम्म शिक्षण पेशामा योगदान गरि अनिवार्य अवकास भएका शिक्षकलाई सम्मान
  • लामो समय सम्म शिक्षक भएर/प्र.अ.भएर विद्यालयलाई योगदान गरेको शिक्षकलाई सम्मान
  • कक्षा ८/१० मा विषयगत रुपमा उत्कृष्ठ नतिजा ल्याउने शिक्षकलाई सम्मान
  • अन्य शिक्षक उत्कृष्ठ कार्य सम्पादन गर्ने शिक्षकलाई सम्मान
  • विद्यालयलाई योगदान गर्ने वि.ब्य.स.अध्यक्षलाई सम्मान
  • निबन्ध प्रतियोगितामा प्रथम देखि सान्त्वता सम्मका छात्र/छात्रालाई पुरस्कार वितरण
  • विद्यालयले आयोजना गर्ने विविध सांस्कृतिक कार्यक्रम

आर्थिक वर्ष: