FAQs Complain Problems

समाचार

पुर्व प्राथमिक शिक्षकहरुको सरुवा तथा पदस्थापना सम्बन्धमा

यस बारबर्दिया नगर कार्यपालिकाको मिति २०७४/१२/२८ गतेको निर्णय अनुसार बिद्यालयमा र समुदायमा आधारित पुर्व प्राथमिक कक्षाहरुमा २ जना शिक्षकहरुको व्यवस्थापन गर्ने उदेश्यले शिक्षकहरुको सरुवा तथा पदस्थापना गरिएको छ साथै जुन बिद्यालयमा आधारित भएर कार्य गरेको शिक्षकहरु बाहेक अरु सरुवा तथा पदस्थापना गरिएका शिक्षकहरुले नगर शिक्षा शाखामा पत्र बुझी खटाईएको विद्यालयमा वा समुदायमा पठन पाठनको क्रियाकलाप संचालन गर्न अनुरोध छ |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: