समाचार
गैर-इनमेसिभ एनिमिया स्क्रीनिंग सहायक ASIST उपकरणको सटिकता र सम्भाव्यता
आज मिति २०८१/०८/०३ गतेका दिन बारबर्दिया नगरपालिकाको आयोजना तथा धुलिखेल अस्पताल र University of UTAH (USA) को सहयोगमा निकट भविष्यमै (गर्भवती महिला र किशोरीबीच स्रोत- सिमित सेटिङहरुमा प्रमाणीकरणको लागि गैर-इनमेसिभ एनिमिया स्क्रीनिंग सहायक ASIST उपकरणको सटिकता र सम्भाव्यता) अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।