समाचार
प्रजनन रुग्णताको एकिकृत स्कृनिङ्ग तथा ब्यवस्थापन सम्बन्धि नि:शुल्क शिविर हुने भएकोले वडा नं ५ का ३० वर्ष माथिका सबै महिलाहरुले शिविरमा आई स्वास्थ्य परिक्षण गराउनुहुन अनुरोध छ। यो शिवर अन्य वडाहरुमा समेत संचालन हुनेछ।