समाचार
प्रजनन रुग्णताको एकिकृत स्कृनिङ्ग तथा ब्यवस्थापन सम्बन्धि निशुल्क शिविर तपसिलको स्थान र मितिमा हुने भएकोले वडा नं १ का ३० वर्ष माथिका सबै महिलाहरुले शिविरमा आई स्वास्थ्य परिक्षण गराउनुहुन अनुरोध छ। समय विहान १० बजेदेखि। यो शिवर अन्य वडाहरुमा समेत संचालन ह
प्रजनन रुग्णताको एकिकृत स्कृनिङ्ग तथा ब्यवस्थापन सम्बन्धि निशुल्क शिविर तपसिलको स्थान र मितिमा हुने भएकोले वडा नं १ का ३० वर्ष माथिका सबै महिलाहरुले शिविरमा आई स्वास्थ्य परिक्षण गराउनुहुन अनुरोध छ। समय विहान १० बजेदेखि। यो शिवर अन्य वडाहरुमा समेत संचालन हुनेछ।