समाचार
मिति २०८१-११-२७ गतेका दिन बारबर्दिया नगरपालिका वडा नं.९ कतर्निया आ.स्वा.के. मा प्रजनन् रुग्णताको एकिकृत स्कृनिङ्ग तथा ब्यवस्थापन सम्बन्धि नि:शुल्क शिविर" अब्स्टेट्रिक फिस्टुला, आङ्ग खस्ने समस्या, यौन रोग, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानको ल
मिति २०८१-११-२७ गतेका दिन बारबर्दिया नगरपालिका वडा नं.९ कतर्निया आ.स्वा.के. मा प्रजनन् रुग्णताको एकिकृत स्कृनिङ्ग तथा ब्यवस्थापन सम्बन्धि नि:शुल्क शिविर" अब्स्टेट्रिक फिस्टुला, आङ्ग खस्ने समस्या, यौन रोग, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानको लागि VIA विधिबाट जाँच। शिविरमा १६२ जना महिलाहरुले सेवा लिनु भएको छ।