समाचार
HPV खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना ।
बारबर्दिया नगरपालिकाभित्र तपसिल अनुसारको खोप केन्द्रहरुमा मिति २०८३ भाद्र २४ देखि २६ गते सम्म पाठेघरको मुखको क्यान्सर बिरुद्धको (HPV) खोप बिद्यालयमा अध्यनरत कक्षा ६ का छात्राहरु र विद्यालय नजाने १० वर्षका सम्पुर्ण किशोरीहरुलाई लगाउने कार्यक्रम रहेकोले सम्पुर्ण सेवाग्राही तथा अभिभावकहरूमा जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ ।

