FAQs Complain Problems

राष्ट्रिय बाल दिवसको अवसरमा मा.वि.स्तरीय कविता प्रतियोगिता हुने बारे सूचना ।

यस बारबर्दिया नगरपालिकाले :सुखी नेपाली, समृद्ध नेपाल: बाल अधिकार सबैको सरोकार" भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०७५ मनाउने सन्दर्भमा मिति २०७५ भाद्र २९ गतेका दिन बिहान ११ बजे श्री पान्च्जन्य मा.वि.पदनाहामा माध्यमिक बिद्यालय स्तरीय कविता प्रतियोगिता संचालन गर्ने भएको छ ।

आर्थिक वर्ष: