समाचार
आ.व. २०८१/०८२ को वार्षिक प्रगति समिक्षा कार्यक्रम
१९ श्रावण,२०८२ बारबर्दिया नगरपालिकाको आ.व. २०८१/०८२ को वार्षिक प्रगति समिक्षा कार्यक्रम बारबर्दिया नगरपालिकाका नगर प्रमुख श्री छविलाल थारु ज्यूको अध्यक्षाता,प्रमुख प्रशासकीय अधिकृत श्री टिकानाथ गोसाई ज्यू,सम्पूर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य,विषयगत शाखाका शाखा प्रमुख,वडा सचिव,विकास साझेदारी संस्थाका प्रतिनिधि तथा अन्य कर्मचारीहरुको सहभागितामा प्रगति विवरण प्रस्तुतका साथै समिक्षा कार्यक्रम सम्पन्न भयो ।