समाचार
मौसम बुलेटिन अनुसार मिति २०८३/०५/२१ गतेका दिन बारबर्दिया नगरपालिकाको धेरै स्थानमा मध्यमसम्मको वर्षा र एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
नमस्कार ।
मौसम पूर्वानुमान महाशाखाको मौसम बुलेटिन अनुसार आज बारबर्दिया नगरपालिकाको धेरै स्थानमा मध्यमसम्मको वर्षा र एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ।
-बारबर्दिया नगरपालिका