समाचार
एच.पि.भी. खोप अभियान २०८१ अन्तर्गत नगर खोप समन्वय समितिका पदाधिकारीहरु, सञ्चारकर्मीहरु र सरोकारवालाहरू
आज मिति २०८१-१०-११ गतेका दिन एच.पि.भी. खोप अभियान २०८१ अन्तर्गत नगर खोप समन्वय समितिका पदाधिकारीहरु, सञ्चारकर्मीहरु र सरोकारवालाहरू विच अभिमुखीकरण तथा अन्तरक्रिया गोष्ठि नगरप्रमुख श्री छवि लाल थारु ज्यूको अध्यक्षता सम्पन्न गरियो ।