FAQs Complain Problems

एस.ई.ई.परीक्षाको लागि स्कूलले गरेको तयारीको विषयमा छलफल ।

photo
photo
photo

एस.ई.ई.परीक्षाको लागि यस बारबर्दिया नगरपालिका अन्तर्गतका विद्यालयहरुले गरेको तयारीको अवस्थाको बारेमा नगर प्रमुखको उपस्थितिमा नगर कार्यपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, ११ वटै वडाका वडाध्यक्षहरु तथा मा.वि.का प्रधानाध्यापकहरु बीच आज नगर कार्यपालिका हलमा संचालन हुंदैछ । यस बारबर्दिया नगरपालिकाले देशकै अनिवार्य अाधारभूत सुनिश्चतता घोषणा गर्ने पहिलो नगरपालिका  बन्दै शिक्षा क्षेत्रमा एक अल्लगै पहिचान बनाइसकेको छ । अबको प्रयास शैक्षिक गुणस्तर वृद्धिको लागि । सोहि सन्दर्भमा आजको छलफल केन्द्रित रहेको छ ।

आर्थिक वर्ष: