समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको वडा कार्यालय
सेवा शुल्क:
जन्मेको ३५ दिन भित्र नि:शुल्क त्यसपछि ५० रुपैया
आवश्यक कागजातहरु:
- बाबु वा आमाको नागरिकताको प्रतिलिपि
- स्वास्थ्य संस्था/ अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
- घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
- अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयम्लाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नुपर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज
- बिदेशी भएमा बाबु, आमाको राहदानीको प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बासोबास रहेको प्रमाण
- भारतीय भएमा भारतीय नागरिक पहिचान खुल्ने प्रमाण
- बाबु बेपता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र
प्रक्रिया:
- आवश्यक कागजात सहित स्थायी बासोबास रहेको वडा कार्यालयमा निवेदन पेश गर्ने
- लाग्ने दस्तुर बुझाउने
नमुना फाराम तथा अन्य: