समाचार
प्रशासकीय अधिकृत श्री कुम्भराज जोशी सरको फेरी भेटौँला कार्यक्रम
३०,असोज २०८२ बारबर्दिया नगरपालिका प्रशासन शाखाका प्रशासकीय अधिकृत श्री कुम्भराज जोशी सरको फेरी भेटौँला कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यूको अध्यक्षता, नगर प्रमुख श्री छविलाल थारु ज्यूको प्रमुख आतिथ्य र शाखा प्रमुख / कर्मचारीहरुको सहभागितामा सम्पन्न ……




