FAQs Complain Problems

बारबर्दिया नगरपालिकाको विद्यालय शैक्षिक गुणस्तर सुधारका लागि श्री मुकुन्द पौडेल सरलाई स्रोत विज्ञ पदमा र बासुदेव उपाध्याय सरलाई विद्यालय सुपरिवेक्षकको थप जिम्मेवारी प्रदान गरिएको छ। दुवै सरहरूलाई बधाई सहित सफल कार्यकालको हार्दिक शुभकामना ।

//