समाचार
बारबर्दिया नगरपालिकाको समन्वयमा खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड (मुख्य शाखा कार्यालय: राजापुर) द्वारा २०८२ कार्तिक २१ गते बिष्णुधनी प्राविधिक शिक्षालयको प्राङ्गणमा
बारबर्दिया नगरपालिकाको समन्वयमा खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड (मुख्य शाखा कार्यालय: राजापुर) द्वारा २०८२ कार्तिक २१ गते बिष्णुधनी प्राविधिक शिक्षालयको प्राङ्गणमा (ईलाका प्रहरी कार्यालय जयनगर नजिक) धान खरिद डिपोमा नेपाल सरकारले तोकेको न्युनतम समर्थन मुल्यमा धान खरिद गर्ने प्रयोजनार्थ स्थानीय धान खरिद डिपो उदघाटन कार्यक्रम आर्थिक विकास समितिका संयोजक श्री रामफेरन थारु ज्यूको अध्यक्षतामा ,नगर प्रमुख श्री छविलाल थारु ज्यूको प्रमुख आतिथ्य, वडा अध्यक्ष ज्यूहरु, सामाजिक विकास समिति संयोजक श्री श्याम कुमारी चौधरी ज्यू, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.मुख्य शाखा राजापुरका कर्मचारीहरु र नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भयो।





