समाचार
बारबर्दिया नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग साथै थारु महिला उत्थान केन्द्रकाे सहजिकरणमा सन्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता
२०८२ पौष २३ गते बारबर्दिया नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग साथै थारु महिला उत्थान केन्द्रकाे सहजिकरणमा सन्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियाेजना द्वारा बारबर्दिया नगरपालिका वडा न. १ देखि ११ वटै स्वावलम्बी समुहका कृषक सदस्यहरुलाई विभिन्न तरकारीको बिउँ र बाख्रा प्रजननका लागि सिरोही जातका ११ जीउ बोका वितरण कार्यक्रम सम्पन्न ।






