समाचार
बारबर्दिया नगरपालिका वडा नं ४ को पदनाहा स्वास्थ्य चौकी
बारबर्दिया नगरपालिकाको स्वास्थ्य क्षेत्र सुधार अभियानमा एक ईटा थपिएको छ। "ख' वर्गको एम्बुलेन्स आज भारतिय दुतावासबाट बारबर्दिया नगरपालिका वडा नं ४ को पदनाहा स्वास्थ्य चौकीबाट संचालन हुने गरि प्राप्त भएको छ। यो कार्यमा अथक रुपमा पहल गर्ने नगर प्रमुख ज्यु , उपप्रमुख ज्यु , प्रमुख प्रशासकिय अधिकृत ज्यु , ४ नं वडा अध्यक्ष ज्यु र पदनाहा स्वास्थ्य चौकी प्रमुख ज्यु लगायत सहयोग गर्ने सबै जनप्रतिनिधि तथा शुभचिन्तकहरुप्रति बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा आभार सहित धन्यवाद ज्ञापन गर्दछ।आगामाी दिनमा आकस्मिक अवस्था तथा गर्भवति र सुत्केरी लगायत Road Traffic Accident मा उद्बार तथा समयमानै प्रषण गर्ने कार्यमा उल्लेखनिय योगदान पुर्याई अकालमा हुने मृत्यलाई न्युनिकरण गर्न सहयोग पुग्नेछ।