FAQs Complain Problems

यहि माघ २२ गते देखि २५ गते सम्म बारबर्दिया नगरपालिकाका ११ वटै वडामा सञ्चालन हुने पाठेघरको मुखको क्यान्सर बिरुद्धको (HPV) खोप २०८१ को कार्यतालिका तपसिल अनुसार रहेको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।

नोट: पाएक पर्ने विधालय वा स्वास्थ्य केन्द्रमा गई लक्षित उमेर समूहको किशोरीहरुले खोप लगाउन हुन अनुरोध छ ।

आर्थिक वर्ष: