समाचार
वडा स्तरमा गर्भवति महिलाहरुलाई निशुल्क भिडियो X-Ray सेवा दिईएको बारे
सन्दर्भ: वडा स्तरमा गर्भवति महिलाहरुलाई निशुल्क भिडियो X-Ray सेवा दिईएको बारे । मिति २०८१ साल पौष २८ गते लम्किफाँटा आधारभुत स्वास्थ्य केन्द्रमा ३२ जना गर्भवति महिलाहरुलाई निशुल्क भिडियो एक्सरे सेवा दिईएको छ। यो सेवाको नियमितताले ग्रामिण स्तरमा भावि दिनमा मातृ मृत्यु घटाउन उल्लेखनिय भुमिका खेल्नेछ। हाल यो सेवा बारबर्दिया नगरपालिका भित्रका ११ वटै स्वास्थ्य केन्द्रमा हरेक ३ महिनाको अन्तरालमा र नगर अस्पतालमा दैनिक संचालनमा रहेको अवस्था छ।