समाचार
श्रम बजारमा प्रवेश गर्ने युवाहरुलाई श्रम सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम
बारबर्दिया नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा बारबर्दिया नगरपालिका अन्तरगत सञ्चालित सामुदायिक क्याम्पस, शिक्षालय र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई श्रम बजारमा प्रवेश गर्ने युवाहरुलाई श्रम सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम बारबर्दिया नगरपालिका नगर प्रमुख श्री छविलाल थारु ज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यू , शिक्षा शाखा प्रमुख श्री टिकानाथ गोसाई ज्यूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो।







