समाचार
स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना कार्यान्वयन
मिति २०८२-०७-२४ गतेका दिन यस बारबर्दिया नगरपालिकाको कार्यपालिका हलमा युनिसेफ र CDM Nepal को आयोजना एवम बारबर्दिया नगरपालिकाको समन्वयमा स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना कार्यान्वयन सम्बन्धी कार्यशाला नगर प्रमुख छविलाल थारु ज्यूको अध्यक्षता एवम् वडा अध्यक्ष ज्यूहरु, शाखा प्रमुख,संघ/संस्था, रेडक्रसका प्रतिनिधि समेतको उपस्थितिमा सम्पन्न गरियो ।







