समाचार
स्वागत तथा विदाई कार्यक्रम
१५,मंसिर २०८२ बारबर्दिया नगरपालिकाका सहायक प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद गौतम ज्यू र पशु स्वास्थ्य प्राविधिक श्री प्रेम बहादुर डाँगी ज्यूको सरुवा र कार्यालय सहयोगी श्री जगत राम थारू ज्यूको अनिवार्य अवकास कर्मचारीहरूको फेरि भेटौँला कार्यक्रम एवम् कार्यालयमा नयाँ हाजिर हुनुभएका प्रविधिक अधिकृत श्री मोहनलाल कार्की ज्यू, वरिष्ठ प्रशासन सहायक श्री पदम बहादुर भण्डारी ज्यू र अ.हे.व. श्री प्रकाश चौधरी ज्यूको स्वागत कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यूको अध्यक्षता, नगर प्रमुख श्री छविलाल थारु ज्यूको प्रमुख आतिथ्य र शाखा प्रमुख / कर्मचारीहरुको सहभागितामा सम्पन्न …………….

















