FAQs Complain Problems

स्वास्थ्य संस्थाहरुमा eHMIS शुरु भईसकेको अवस्थामा पुर्णरुपमा कार्यान्वयन गर्नको लागि पहिलो चरणको पालिका स्तरमा सहयोगी कर्मचारीहरुलाई अभिमुखीकरण सम्पन्न गरिएको छ। आगामी दिनमा सबै स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरि पालिका भरि नै अभिलेखलाई डिजिटलाईजेसन गर्न

//