समाचार
१५ अौं लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२
भोलि देखी दाङ्गको तुल्सिपुरमा संचालन हुन गइरहेको १५ अौं लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा बर्दिया जिल्लाको प्रतिनिधित्व गर्दै यस बारबर्दिया नगरपालिकाका उसु र भलिबल खेलाडीहरुलाइ विदाई गर्नुहुदै नगर प्रवक्ता एवम् कार्यबहाक नगर प्रमुख सिताराम योगि र निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर के.सि. ज्यु ।।