समाचार
१७औँ नगर सभा मिति २०८२-०३-०९ गतेदेखि शुरु भई मिति २०८२-०३-१० गते
<B>बारबर्दिया नगरपालिकाको १७औँ नगर सभा मिति २०८२-०३-०९ गतेदेखि शुरु भई मिति २०८२-०३-१० गतेका दिन आ.व. २०८२/०८३ नीति तथा कार्यक्रम,आर्थिक विधेयक बजेट र विनियोजन विधेयक पारित गर्दै सम्पन्न ।</B>