समाचार
७ नं. वडा कार्यालय समुद्घाटन कार्यक्रम
मिति २०८२-०३-१६ गतेका दिन बारबर्दिया नगरपालिकाको आयोजनामा ७ नं. वडा कार्यालय समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख श्री छविलाल थारु ज्यू,विशिष्ट अतिथि नगर उपप्रमुख श्री रत्न कुमारी पाण्डे ज्यू, विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत श्री टिकानाथ गोसाई ज्यू, सभाध्यक्ष श्री इन्द्र प्रसाद थारु चौधरी(वडा नं.७ का वडा अध्यक्ष ) साथै सम्पूर्ण वडाका वडा अध्यक्ष ज्यूहरु लगायत विभिन्न अतिथिगणको उपस्थितिमा समुद्घाटन कार्यक्रम सम्पन्न गरियो ।