समाचार
“ जनतासँग मेयर अन्तर सम्बाद कार्यक्रम” वडा नं. ४ गुरुवागाउँमा
आज मिति २०८२-०९-१९ गतेका दिन बारबर्दिया नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री सिताराम योगी ज्यूको अध्यक्षता र बारबर्दिया नगरपालिकाका नगर प्रमुख श्री छविलाल थारु ज्यूको प्रमुख आतिथ्यमा “ जनतासँग मेयर अन्तर सम्बाद कार्यक्रम” वडा नं. ४ गुरुवागाउँमा सम्पन्न गरियो ।