समाचार
Electronic Health Management Information System(e-HMIS) को माध्यमबाट पुर्ण Digitalization गर्ने उदेश्य
स्वास्थ्य संस्थाको अभिलेख र प्रतिवेदनलाई Electronic Health Management Information System(e-HMIS) को माध्यमबाट पुर्ण Digitalization गर्ने उदेश्य सहित शुरु गरिएको अभिमुखीकरण कार्यक्रम आज सम्पन्न गरिएको छ। नीति तथा कार्यक्रममै उल्लेख भई कार्यान्वयनमा ल्याईएको यो Digitalization ले अभिलेख तथा प्रतिवेदन चुस्त दुरुस्त भई सेवा प्रवाहमा सुधार हुनुका साथै प्रत्येक स्वास्थ्यकर्मीको दैनिक कार्यसम्पादन समेत नियमनमा सहयोग पुर्याउने छ भने स्वास्थ्य क्षेत्रको योजना निर्माण तथा श्रोत ब्यवस्थापन र निशुल्क वितरण हुने औषधीको Forecasting मा समेत सहयोग हुनेछ।