समाचार
ICT सामग्री वितरण कार्यक्रम नगर उपप्रमुख श्री रत्न कुमारी पाण्डे ज्यूको अध्यक्षता
आज मिति २०८३-०१-०३ गतेका दिन बारबर्दिया नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा बारबर्दिया नगरपालिका अन्तर्गत आधारभूत तहका सामुदायिक तथा धार्मिक विद्यालयका लागि ICT सामग्री वितरण कार्यक्रम नगर उपप्रमुख श्री रत्न कुमारी पाण्डे ज्यूको अध्यक्षता, राष्ट्रसेवक कर्मचारी र विद्यालय प्र.अ. एवम् शिक्षकहरुको सहभागितामा १० वटा विद्यालयमा १ थान प्रिन्टर र १ थान ल्यापटप जम्मा गरी २० थान (१० थान प्रिन्टर र १० थान ल्यापटप ) वितरण कार्य सम्पन्न भयो ।
