समाचार
"नगर अस्पतालको OPD(Out Patient Department)सेवामा online ticket system"
आज मिति २०८१/०८/०३ गतेका दिन बारबर्दिया नगरपालिकाको नगर अस्पतालको OPD(Out Patient Department)सेवामा online ticket system सुचारु भएको छ । आफ्नो विवरण भर्नाका लागि तल दिएइको link मा click अथवा QR code गर्नुहोला ।