समाचार
"हामी सबैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता"
बारबर्दिया नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना र थारु महिला उत्थान केन्द्रको सहकार्यमा मिति २०८१।०८।०९ गते देखि २०८१।०८।२४ गते सम्म सञ्चालित "हामी सबैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता" भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम नगर प्रमुख श्री छविलाल थारु ज्यूको अध्यक्षता, नगर उपमेयर श्री रत्न कुमारी पाण्डे ज्यू , प्रमुख प्रशासकिय अधिकृत श्री दिपक कुमार आचार्य ज्यू,सम्पूर्ण वडाका वडा अध्यक्ष ज्यूहरु लगाएत विभिन्न अथितिगणहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो ।