समाचार
"बालविवाहको अन्त्य, समृद्ध समाजको गन्तब्य"
"बालविवाहको अन्त्य, समृद्ध समाजको गन्तब्य" भन्ने मूल नाराका साथ बारबर्दिया नगरपालिका वडा नं. २ बालविवाह मुक्त घोषणा कार्यक्रम
यस बारबर्दिया नगरपालिका वडा नं. २ को आयोजना तथा PLAN INTERNATIONAL ,BEE GROUP र राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दियाको सहकार्यमा मिति २०८१/०८/२२ गतेका दिन वडा नं. २ का वडा अध्यक्ष श्री राम फेरन थारु ज्यूको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश माननीय सामाजिक विकास मन्त्रि जन्मजय तिमिल्सिनाको प्रमुख अतिथ्यतामा, विशेष अतिथि बारबर्दिया नगरपालिकाका उपमेयर श्री रत्न कुमारी पाण्डे, नगर प्रबत्ता श्री सिताराम योगी , यसै नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षज्यूहरु एवम बुद्धिजीवी,समाजसेवी,गाउँटोल बडघर लगायतका विभिन्न अथितिगणहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो ।