समाचार
मिति २०८१-१२-०४ गतेका दिन बारबर्दिया नगरपालिका वडा नं. ७ सिउनिया आधारभुत स्वास्थ्य केन्द्रमा प्रजनन् रुग्णताको एकिकृत स्कृनिङ्ग तथा ब्यवस्थापन सम्बन्धि नि:शुल्क शिविर"( अब्स्टेट्रिक फिस्टुला, आङ्ग खस्ने समस्या, यौन रोग, स्तन क्यान्सर र पाठेघरको मुखको क्या
मिति २०८१-१२-०४ गतेका दिन बारबर्दिया नगरपालिका वडा नं. ७ सिउनिया आधारभुत स्वास्थ्य केन्द्रमा प्रजनन् रुग्णताको एकिकृत स्कृनिङ्ग तथा ब्यवस्थापन सम्बन्धि नि:शुल्क शिविर"( अब्स्टेट्रिक फिस्टुला, आङ्ग खस्ने समस्या, यौन रोग, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानको लागि VIA विधिबाट जाँच) सम्पन्न भयो। शिविरमा २७० जना महिलाहरुले सेवा लिनुभएको थियो।