समाचार
आज मिति २०८१-१२-०४ गतेका दिन बारबर्दिया नगरपालिकाका नगर प्रमुख एवम् स्थानीय सहजीकरण समितिका संयोजक श्री छविलाल थारु ज्यूको अध्यक्षता एवम् भूमि समस्या समाधान आयोग जिल्ला समिति बर्दियाका अध्यक्ष श्री अरुण प्रकाश सिंह राठौर ज्यूको प्रमुख आतिथ्यमा बारबर्दिया
आज मिति २०८१-१२-०४ गतेका दिन बारबर्दिया नगरपालिकाका नगर प्रमुख एवम् स्थानीय सहजीकरण समितिका संयोजक श्री छविलाल थारु ज्यूको अध्यक्षता एवम् भूमि समस्या समाधान आयोग जिल्ला समिति बर्दियाका अध्यक्ष श्री अरुण प्रकाश सिंह राठौर ज्यूको प्रमुख आतिथ्यमा बारबर्दिया नगरपालिकामा रहेका निवेदन फारम भरेका भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सन्दर्भमा आयोगका पदाधिकारी र स्थानिय सरकारका जनप्रतिनिधि/कर्मचारी,स्थानिय सहजिकरण समिति र अन्य सरोकारवालाहरुलाई अन्तरक्रिया कार्यक्रम सम्पन्न गारियो ।