FAQs Complain Problems

समाचार

बारबर्दिया नगरपालिका वडा नं ५ मा स्वास्थ्य विमा सम्बन्धि वडा स्तरिय अभिमुखिकरण तथा सचेतना कार्यक्रम वडाका जनप्रतिनिधि, महिला स्वयंसेविका, बडघर, समाजसेवि, विद्यालयका शिक्षक तथा आम नागरिकको बृहत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।