समाचार
आम नगरबासीलाई स्वास्थ्य वीमा बारे अभिमुखीकरण तथा जानकारी गराई धेरै भन्दा धेरैलाई स्वास्थ्य वीमामा enrolled गर्ने र स्वास्थ्य उपचारमा खल्तीबाट हुने खर्च (Out of Pocket Expenditure) लाई न्युनिकरण गर्ने उदेश्यका साथ क्रमश वडा नं ४ ,वडा नं ७, वडा नं ११ र वडा
<b><i>आम नगरबासीलाई स्वास्थ्य वीमा बारे अभिमुखीकरण तथा जानकारी गराई धेरै भन्दा धेरैलाई स्वास्थ्य वीमामा enrolled गर्ने र स्वास्थ्य उपचारमा खल्तीबाट हुने खर्च (Out of Pocket Expenditure) लाई न्युनिकरण गर्ने उदेश्यका साथ क्रमश वडा नं ४ ,वडा नं ७, वडा नं ११ र वडा नं १० मा कार्यक्रम सम्पन्न गरिएको छ। धन्यवाद सबै सहयोगी मनहरुमा।
अव बाँकी वडाहरु वडा नं ८, ९ र ६ मा छिट्टै संचालन हुनेछ।</b></i>